Notice: - आज मिती २५ जुलाई २००८ मा स्विट्जरल्याण्डको समय अनुसार १७:३० देखी २२:०० बजे सम्म नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको आयोजनामा हुन गईरहेको बिश्वसाईकल यात्री पुस्कर शाहको स्वागत कार्यक्रमको प्रत्यक्ष प्रसारण डिसीनेपाल डट कम द्वारा गरिने जानकारि दिन चाहान्छौ